Live on
Your Voice, Your Power
काठमाडौं–विधानअनुसारको पार्टी नियमावली बनाउने काम अन्तिम चरणमा पुगेको बताउने नेपाली कांग्रेसभित्र प्रजातान्त्रिक व्यवस्थाको विपरित नेताहरुलाई जथाभावी बोल्न नदिने व्यवस्था राख्न खोजिएको भन्दै आलोचना शुरु भएको छ । नियमावलीमा प्रस्तावित व्यवस्थाले जथाभावी बोल्ने नेताहरुलाई अनुशासनको कारबाही गर्ने व्यवस्था राखिएको भन्दै आलोचना भएपछि कांग्रेस त्यसको बचाउमा लागेको छ । कांग्रेसले कार्यकर्ताहरुसँग मासिक रुपमा पैसा लिने व्यवस्था राख्न…