समाचार Archives | Page 7410 of 7905 | Khabarhub Khabarhub

मुक्त हलियालाई बनाइएको आवास गृह हस्तानान्तरण

कञ्चनपुर- सरकारले कञ्चनपुर भीमदत्त नगरपालिकाको वडा नम्बर १९ बागफाँटामा एकीकृत हलिया बस्ती निर्माण गरी हस्तान्तरण गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले शनिबार एक कार्यक्रमकाबीच बस्ती हस्तान्तरण गरेकी हुन् । हलिया बस्तीका ज्येष्ठ सदस्य धनिराम लुहारको नवनिर्मित घरमा ताला खोलेर मन्त्री अर्यालले गृह प्रवेश गराएकी थिइन । बाजागाजासहित उल्लासमय वातावरणका साथ आयोजित…