समाचार Archives | Page 7426 of 7896 | Khabarhub Khabarhub

असनमा भएको आगलागी नियन्त्रणमा

काठमाडौं– काठमाडौंको असनस्थित एक घरमा शुक्रबार साँझ भएको आगलागी नियन्त्रणमा आएको छ । बेलुका साढे ६ बजे असनको केलटोलको एक घरको चौथो तलामा भीषण आगलागी भएको हो । काठले बनेको उक्त घरमा आगो लागेपछि आगोको ज्वाला निकै माथिसम्म देखिएको थियो । आगलागीबाट भौतिक क्षति भए पनि क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।…