Live on
Your Voice, Your Power
वीरगन्ज– पर्साको वीरगन्जबाट पक्राउ परेका ८ जना हुण्डी कारोबारीविरुद्ध १ अर्ब २८ करोड ४३ लाखभन्दा बढी बिगो दावी गर्दै अदालतमा मुद्दा दायर भएको छ । गत असार ९ गते वीरगन्ज महानगरपालिका–६ माइस्थानबाट पक्राउ परेका ६ नेपाली र २ जना भारतीय विरुद्ध बैंक तथा वित्तिय र संगठित अपराध मुद्दामा मुद्दा दायर गरिएको हो । प्रहरीले गत…