समाचार Archives | Page 7450 of 7483 | Khabarhub Khabarhub

सीके राउतलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं– स्वतन्त्र मधेस गठवन्धनका संयोजक सीके राउतलाई थुनामुक्त गर्न सर्वोच्च अदालत आदेश जारी गरेको छ । जिल्ला अदालत रौतहटको आदेश उल्टाउँदै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा र न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलाशले राउतलाई थुनामुक्त गर्न बिहीवार आदेश जारी गरेको हो । जिल्ला अदालत रौतहले गत मंसिर २० गते राउतलाई राज्य विरुद्धको सांगठनिक अपराधअन्तर्गतको मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउन आदेश…