समाचार Archives | Page 7477 of 7874 | Khabarhub Khabarhub

साग बिच भलिबल : स्वर्ण पदकको आश

काठमाडौं- यही मंसिर १५ देखी २४ गतेसम्म नेपालमा आयोजना हुने १३ औँ संस्करणको दक्षिण एशियाली खेलकूद(साग) मा बिच भलिबल खेल पहिलोपटक समावेश गरिएको छ । पोखरास्थित फेवाताल किनारको बाराहीघाटमा हुने प्रतियोगितामा सहभागी राष्ट्रका लागि प्रतियोगिता पहिलो अनुभव रहनेछ । बालुवा बिछ्याइएको भलिबल कोर्टमा खेल हुने भएकाले यसलाई बिच भलिबल भनिएको हो । महिला तथा पुरुष…