Live on
Your Voice, Your Power
काठमाडौं–चारैतिर हरियाली जंगल । चिरबिर-चिरबिर चराको आवाज । सुनसान वातावरण । जंगलको बीचमा ठूलो बरको रुख । बरको रुखमाथि निलो र रातो रङले सजाइएको रेष्टुरेन्ट । सुन्दा अचम्म लाग्न सक्छ रुखमा पनि घर बन्छ र ? किनकि हामीले काठबाट बनाएको घर मात्र देखेका छौ । तर सीप, विचार र क्षमता हुनेहरुले रुखमै पनि घर बनाएका…