समाचार Archives | Page 7509 of 7854 | Khabarhub Khabarhub

स्थानीय सरकारको हविगत– शिक्षकले चलाउँछन् वडा कार्यालय

चामे– मनाङ जिल्लाको सदरमुकाम रहेको चामे गाउँपालिकाका सबै वडा शिक्षकले नै चलाउँदै आएका छन् । स्थानीय तहको निर्वाचन भएको ३ वर्ष पुग्न लाग्दासमेत स्थानीय निकायमा कर्मचारी अभाव देखिएको छ । यिनै अभावलाई टार्नका लागि र जनताको काममा असर नपरोस् भनी गाउँपालिकाले शिक्षकलाई नै वडा कार्यालयमा खटाएको चामे गाउँपालिकाको अध्यक्ष लोकेन्द्रबहादुर घलेले बताए । उनका अनुसार…