समाचार Archives | Page 7705 of 7896 | Khabarhub Khabarhub

नेपालको पानीजहाज चलाउन दुई कम्पनीले इच्छु तर छैन अनुमति दिनका लागि ऐन

काठमाडौं– नेपालमा पानीजहाज कार्यालय स्थापनासँगै अन्तरराष्ट्रिय सामुद्रिक क्षेत्रमा पानी जहाज सञ्चालनका लागि केही संस्थाले इच्छा देखाउन थालेका छन् । नेपाली ध्वजावाहक झण्डा अन्तरराष्ट्रिय सामुद्रिक क्षेत्रमा फरफराउने गरी व्यापारिक पानीजहाज सञ्चालन गर्न दुई समूहले इच्छा देखाएका छन् । दर्ताका लागि कम्पनीको अनुमतिपत्र लिनका लागि ललितपुरस्थित नेपाल पानी जहाज कार्यालयमा ती समूह पुगेका छन् । कार्यालयबाट अनुमपतिपत्र…