Live on
Your Voice, Your Power
काठमाडौं- सरकारले संसदमा पेश गरेको आगामी आर्थिक वर्षको विनियोजन विधेयक बहुमतले पारित भएको छ । गत जेठ १५ गते संघीय संसदको संयुक्त सदनमा पेश गरेको बजेटमाथिको मन्त्रालयगत छलफल सकिएसँगै प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित भएको हो । संसदको आजको बैठकमा अर्थमन्त्री डाक्टर युवराज खतिवडाले विनियोजन विधेयक पारित गर्न राखेको प्रस्ताव बहुमतले पारित भएको हो । आगामी…