Live on
Your Voice, Your Power
काठमाडौं– आजको अन्नपूर्ण पोस्ट दैनिकले पनि प्रदेशको बजेटलाई नै मुख्य समाचारका रुपमा छापेको छ । प्रदेशहरुले संघीय सरकारकै सिको गर्दै ठूलो आकारको बजेट प्रस्तुत गरेका हुन् । सदूरपश्चिम प्रदेश बाहेक अन्य सबै प्रदेशले बजेटको आकार बढाएको समाचारमा जनाइएको छ । त्यसैगरी पत्रिकाले गुठी विधेयकको विवादको समाचारलाई पनि पत्रिकाले पहिलो पृष्ठमा छापेको छ । ‘सच्याउन सरकार…