समाचार Archives | Page 7757 of 7884 | Khabarhub Khabarhub

मिडिया काउन्सिल सम्बन्धी विधेयक संशोधन हुन्छ–नेकपा प्रवक्ता

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले संसदमा पेश गरेको मिडिया काउन्सिलसम्बन्धि विधेयक संशोधन हुने बताएका छन् । प्रवक्ता श्रेष्ठले आफ्नो पार्टी प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने कानूनको पक्षमा नरहेको स्पस्ट पारे । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रवक्ता श्रेष्ठले मिडिया सम्बन्धि उजुरीको निरुपण अदालतले गर्ने बताए । प्रवक्ता श्रेष्ठले नागरिकतासम्बन्धि विधेयक राष्ट्रिय…