समाचार Archives | Page 818 of 6980 | Khabarhub Khabarhub

सरकारले जनभावनाअनुसार काम गरेन : ओली

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले वर्तमान सरकारको विकल्प दिन नसक्ने बताएका छन् । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले आफूहरू अहिले सरकारमा जान नचाहेको र कांग्रेसले वर्तमान सरकारको विकल्प दिन नसक्ने अवस्था रहेको बताए ।  उनले वर्तमान सरकारले जनभावना अनुसार काम गर्न नसकेको बताए । ओलीले नेपालको चुच्चे नक्सा बारे प्रधानमन्त्री…