समाचार Archives | Page 823 of 6985 | Khabarhub Khabarhub

चीन भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड छेन्दु पुगे

काठमाडौँ- चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार छेन्दु सहर पुगेका छन् । प्रधानमन्त्री प्रचण्ड तिब्बतको ङारी हुँदै ल्हासा र ल्हासाबाट छेन्दु पुगेका हुन् । छेन्दुमा सिचुवान प्रान्तका भाइस गभर्नर याङ चिनपिङलगायत प्रान्तीय सरकारका अधिकारीहरुले विमानस्थलमा प्रधानमन्त्री प्रचण्डलाई स्वागत गरेका छन् । छेन्दुमा रहँदा प्रधानमन्त्री प्रचण्डले पाण्डा प्रजनन केन्द्रको निरीक्षण गर्ने र द्विपक्षीय…