समाचार Archives | Page 824 of 6985 | Khabarhub Khabarhub

एसियाली खेलकुद : चीन ९१ स्वर्णसहित शीर्ष स्थानमा, नेपाल पदकविहीन

काठमाडौँ– १९औँ एसियाली खेलकुद अन्तर्गत बिहीबारसम्म ६ सय १० पदकको छिनोफानो भएको छ ।  बिहीबारसम्मको खेल प्रदर्शनका आधारमा आयोजक चीन ९१ स्वर्ण, ५२ रजत र २६ कास्सहित एक सय ६९ पदक प्राप्त गर्दै शीर्ष स्थानमा रहेको छ । यस्तै दक्षिण कोरिया २४ स्वर्ण, २३ रजत, ३९ कास्यसहित ८६ पदकका साथ पदक तालिकाको दोस्रो स्थानमा रहेको…