समाचार Archives | Page 839 of 6938 | Khabarhub Khabarhub

न्यूयोर्क पुगे प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ- संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार अमेरिका पुगेका छन् । उनी आइतबार अमेरिकाको न्यूयोर्कमा रहेको जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थल पुगेका हुन् । विमानस्थलमा उनलाई संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले स्वागत गरेका छन् । प्रधानमन्त्री दाहालले आगामी असोज ४ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले…