Live on
Your Voice, Your Power
काठमाडौं- कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेर लगिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईसहितको टोलीले सिरोहियालाई पक्राउ पुर्जी बुझाएर लगेको हो । सिरोहियालाई उनको कार्यकक्षबाटै पक्राउ गरेर लैजाँदा त्यहाँ जम्मा भएकाहरूले नाराबाजी गरेका छन् । सिरोहियालाई पक्राउका क्रममा गृहमन्त्री रवि लामिछानेविरुद्ध नाराबाजी भएको हो । सिरोहियालाई पक्राउ गरेर लैजाँदा प्रहरीले…