समाचार Archives | Page 852 of 6929 | Khabarhub Khabarhub

क्यान्सर अस्पताल : २९ हजार बिरामीले लिए सेवा

नेपालगञ्ज– बाँकेको खजुरा गाउँपालिकामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा अहिलेसम्म २९ हजार दुई सय ५५ क्यान्सरका बिरामीले सेवा लिएका छन् ।  क्यान्सर अस्पताल विकास समितिले आज खजुरामा आयोजना गरेको वार्षिक प्रतिवेदन सार्वजनिक कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष टेकेन्द्र मल्लले सो जानकारी दिएका हुन् । मुठी दान गरेर संघीय अस्पतालका रूपमा विसं २०७५ मा स्थापना…