समाचार Archives | Page 962 of 6985 | Khabarhub Khabarhub

एसियन कप क्रिकेट : नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं– आज नेपाल र भारतका बिचमा ऐतिहासिक क्रिकेट प्रतिस्पर्धा हुँदै छ ।  एसियन कप क्रिकेट– २०२३ अन्तर्गत नेपालले भारतसँग ऐतिहासिक प्रतिस्पर्धा गर्न लागेको हो । सो ऐतिहासिक प्रतिस्पर्धा श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा हुनेछ । सो खेल नेपाली समय अनुसार दिउँसो ३ः ४५ बजेबाट सुरु हुनेछ । नेपालले भारतसँग पहिलो पटक यो उपल्लो स्तरको खेल खेल्न…