समाचार Archives | Page 967 of 6993 | Khabarhub Khabarhub

एसिया कप क्रिकेट : भारतविरुद्ध जारी खेलमा नेपालको ५० रन पूरा

काठमाडौँ- एसिया कप क्रिकेटमा भारतविरुद्ध जारी खेलमा नेपालको ५० रन पूरा भएको छ । खेलको ८ ओभर ५ बलमा आशिफ शेखले हार्दिक पाण्ड्याको बललाई बाउन्ड्री कटाएसँगै नेपालको ५० रन पूरा भएको हो । हालसम्म नेपालले कुनै विकेट गुमाएको छैन ।