प्रवास Archives | Page 16 of 88 | Khabarhub Khabarhub

आप्रवासी नीति तथा कानूनको प्रभावकारी कार्यान्वयन गर्न सरकारसँग माग

काठमाडौँ- गैरआवासीय नेपाली संघले आप्रवासी नीति तथा कानूनको प्रभावकारी कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ । संघले विश्व आप्रवास दिवसको अवसरमा एक विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसको सफलता कामना गर्दै यसको सकारात्मक सन्देश जनस्तरसम्म पुग्नुपर्ने जनाएको छ । संघकी कार्यकारी अध्यक्ष रविना थापाद्वारा जारी विज्ञप्तिमा आप्रवासी समस्या र चुनौतीलाई सामाना गर्न गैरआवासीय नेपाली…