प्रवास Archives | Page 67 of 97 | Khabarhub Khabarhub

यूएईमा अलपत्र नेपालीलाई खाद्य सामग्री सहयोग

दोहा- सामाजिक संजाल फेसबुक र टिकटकमा “खाडीको लाउरे खाडीको लाउरेनी ” भन्ने अभिव्यक्ति दिएर भाइरल बनेकी सिन्धुलीकी सुबी बुढाथोकीले यूएईमा अलपत्र १७ नेपालीलाई राहत स्वरूप खाद्यन वितरण गरेकी छन् । यूएईमा अलपत्र नेपाली भोकभोकै भन्ने समाचार बाहिर आएपछि विगत ५ वर्षदेखि यूएईमा कार्यरत बुढाथोकी राहत सामग्री लिएर पीडितहरुको कोठामै पुगेकी थिएन् । बुढाथोकीसहित अन्य एक…