प्रवास Archives | Page 86 of 96 | Khabarhub Khabarhub

पैसा चाहिनेले शुक्रबारसम्म आवेदन दिइसक्नुपर्ने

काठमाडौं - कोरोनाको महामारीबाट प्रभावितहरुलाई आर्थिक सहायता आवश्यक परेको भए शुक्रबारसम्म आवेदन दिइसक्न न्युयोर्क सिटीले आह्वान गरेको छ । आर्थिक सहयता आवश्यक भएका साना विजनेशले आवेदन दिने म्याद अप्रिल ३ सम्ममात्र रहेको जानकारी दिदै यस्तो अपिल गरिएको हो । गत मार्च ८ मा न्युयोर्क सिटीका मेयर बिल ब्लाजिओले कोरोनाको महामारीबाट प्रभावित साना विजनेशलाई राहत प्रदान…