प्रवास Archives | Page 87 of 92 | Khabarhub Khabarhub

परिवारबाट टाढा हुनेको दशैं – सामाजिक सञ्जाल हेरेर रमाउने

काठमाडौं-विगत सात वर्षदेखि साउदी अरबमा कार्यरत झापाका सुजन भारतीले दशैं, तिहार परिवारसँग मनाउन नपाएको पनि सात वर्ष नै भइसकेको छ । रोजगारीका लागि साउदी अरब गए यता दशैं, तिहारको समयमा कम्पनीले छुट्टी नदिँदा परिवारसँग बसेर चाडपर्व मनाउन नपाएको भारतीले गुनासो सुनाए । ‘दैनिक फोन मार्फत परिवारसँग गफ हुन्छ। धेरै भएछ दशैं, तिहार रमाइलो गरी परिवारसँग…