सेलिब्रेटी Archives | Page 18 of 54 | Khabarhub Khabarhub

सोनुको नाममा एम्बुलेन्स सेवा

हैदराबाद(एजेन्सी)– हैदराबादमा बलिउड अभिनेता सोनु सुदको नाममा एक निःशुल्क सेवा सुरू भएको छ । यहाँका बिरामीका लागि एम्बुलेन्स सेवा सुरू भएको हो । यो सेवाको शुभारम्भ गर्न सोनु आफैं पुगेका थिए । यो समाचारलाई सोनु आफैँले सामाजिक सन्जालमा शेयर गरेका थिए । उनले आफू कुनै पनि राजनीतिक पार्टीमा नजोडिएको प्रमाण पेश गर्नका लागि सामाजिक काममा…