सेलिब्रेटी Archives | Page 17 of 54 | Khabarhub Khabarhub

आफुमाथि कुटपिट भएको भन्दै सुष्माले दिइन् प्रहरीमा उजुरी

काठमाडौं – कलाकार सुष्मा कार्कीले आफू कुटिएको भन्दै प्रहरीमा उजुरी दिएकी छिन् । मंगलबार दिउँसो उनले काठमाडौंको महानगरीय प्रहरी वृत्त, दरबारमार्गमा आफू पबमा कुटिएको भन्दै उजुरी दिएकी हुन् । सुष्माले कलाकार स्वेता खड्काकी बहिनी आरती खड्का र रंगपत्रकार उत्सव रसाइलीले आफूविरुद्ध गालीगलौज र कुटपिट गरेको भन्दै उजुरी दिएकी हुन् । सोमबार साँझ श्वेता, उनका श्रीमान्…