Live on
Your Voice, Your Power
काठमाडौं – सन् २०१८ मा मिस नेपाल घोषित भएपछि शृङ्खला खतिवडा एकाएक चर्चामा आइन् । नेपालको प्रतिनिधित्व गर्दै मिस वर्ल्डमा सहभागी भइन् उनी । पछिल्लो समय राम्रो फ्यान फलोइङ कमाएकी मिस नेपालमा पर्छिन्, शृङ्खला । नेपाली युवापुस्तामाझ लोकप्रिय शृङ्खला पछिल्लो समय युवाकेन्द्रित कार्यक्रममा पनि सहभागी भएकी हुन्छिन् । आइतवार शृङ्खला फ्रान्स र नेपालको सम्बन्ध स्थापनाको…