बलिउड/हलिउड Archives | Page 174 of 178 | Khabarhub Khabarhub

शाहरुख खानले छोडे ‘डन ३’

मुम्बई – बलिउड अभिनेता शाहरुख खानका फिल्मले पछिल्लो समय खासै सफलता पाएका छैनन् । फिल्म ‘जिरो’ को असफलतापछि उनी अघिल्लो प्रोजेक्टलाई लिएर निकै नै सचेत देखिएका छन् । यतिबेला खबर आएको छ कि, आफ्नो हिट फ्रेन्चाइज फिल्म ‘डन ३’ बाट शाहरुखले हात झिकेका छन् । निर्माताले यो फिल्ममा शाहरुख खानको ठाउँमा रणवीर सिंहलाई लिने योजना…