बलिउड/हलिउड « Khabarhub

रातो पोशाकमा ग्ल्यामर देखिएकी ‘कबीर सिंह’ हिरोइन (फोटो)

मुम्बई – बलिउड फिल्म ‘कबीर सिंह’ बाट एकाएक चर्चामा आएकी कियारा अडभानीको चर्चा चुलिएको छ । कियाराको सुन्दरता त दर्शकले यसअघि पनि देखिसकेका थिए । जब उनी सुसान्त सिंह राजपूतको फिल्म ‘एम एस धोनी’ मा देखिएकी थिइन्, त्यतिबेला नै उनले धेरै फ्यानको मन जितेकी थिइन् । हालै रिलिज भएको फिल्म ‘कबीर सिंह’ ले त उनलाई…