सिनेमा Archives | Page 131 of 131 | Khabarhub Khabarhub

‘समर लभ’ हेर्न उपन्यास बिर्सिनुपर्ने !

काठमाडौं– चलचित्र निर्देशक मुस्कान ढकालको दौडधूप बढेको केही समय भयो । आउँदो शुक्रवार अर्थात् माघ २५ गतेदेखि रिलिज हुन लागेको फिल्म ‘समर लभ’ ले उनलाई निकै व्यस्त बनाइदिएको छ । यो फिल्म सुबिन भट्टराईको ‘बेस्ट सेलर’ उपन्यास ‘समर लभ’ मा आधारित छ । फिल्मको प्रचार पुग्ने उद्देश्यले उनी निरन्तर रुपमा पत्रकार भेटघाटमा समेत सक्रिय छन्…