Live on
Your Voice, Your Power
काठमाडौं - एक समय थियो, नेपालमा महिला कलाकारहरुको उपस्थिति ज्यादै न्यून थियो । एउटा हातको औँलामा गन्न सकिने सीमित महिला कलाकारले कलाकारिता क्षेत्र धानेका थिए । नयाँ कलाकारलाई यो क्षेत्रमा आउन त्यति सहज थिएन । समाजले पनि नराम्रो दृष्टिले हेर्ने गथ्र्यो कलाकारलाई । यसरी भनौँ, नेपालमा चलचित्र उद्योगको घेरा कोरिँदै गर्दा बसुन्धरा भुसाल, कमला श्रेष्ठ,…