सिनेमा Archives | Page 22 of 132 | Khabarhub Khabarhub

‘शमशेरा’ फ्लप हुनुका कारणहरू 

काठमाडौँ- अभिनेता रणवीर कपुरको फिल्म ‘शमशेरा’ बक्स अफिसमा पूर्ण रूपमा असफल साबित भइसकेको छ । चार वर्षपछि थिएटरमा पुनरागमन गरेका रणवीरबाट फ्यानले ठूलो आशा राखेका थिए । तर आशालाई निराशामा बदल्दै उनको फिल्म यो वर्ष फ्लप हुने फिल्मको सूचीमा पर्‍यो ।  रिलिजको पहिलो दिन १० दशमलव २५ करोड ओपनिङ गरेको फिल्म हरेक दिन बक्स अफिसमा…