Live on
Your Voice, Your Power
काठमाडौं–फिल्म ‘तिम्रो मेरो साथ’का निर्माता तथा निर्देशक रमेश एमके पौडेलले कोभिड महामारीबीच फ्रन्टलाइनमा सक्रिय सञ्चारकर्मी तथा पत्रकारहरूको स्वास्थ्य सुरक्षाका लागि नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेशलाई १ लाख १ हजार रुपैयाँ सहयोग गरेका छन् । हाल अमेरिकामा रहेका पौडेलले चलचित्र पत्रकार राजन घिमिरेमार्फत एसोसिएसट प्रदेश अध्यक्ष बैकुण्ठ पराजुलीलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । रकम हस्तान्तरण…