राजनीति Archives | Page 10 of 1937 | Khabarhub Khabarhub

माओवादीले एक वर्ष पुगेका मन्त्रीलाई फिर्ता बोलाउँदै

काठमाडौं–नेकपा माओवादी केन्द्रले केही मन्त्रीहरू फेरबदल तयारी गरेको छ । माओवादीले १ वर्ष कार्यकाल पूरा गरेका मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँलाई पठाउन लागेको एकजना पदाधिकारीले खबरहबलाई बताए । ती पदाधिकारीका अनुसार माओवादीबाट परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतलाई फिर्ता बोलाउन लागेको हो । प्रधानमन्त्रीको सचिवालयका…