राजनीति Archives | Page 1041 of 2048 | Khabarhub Khabarhub

गठबन्धन छ भनेर मख्ख हुने बेला छैन : अध्यक्ष नेपाल

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का केन्द्रीय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले चुनावअघि कुनै पनि दलसँग पार्टी एकता नहुने बताएका छन् । पार्टीको डोटी जिल्ला कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले चुनावअघि पार्टी एकता सम्भव नभएको तर चुनावी मोर्चा बन्न सक्ने बताएका हुन् । उनले भने, ‘चुनावअघि कसैसँग पार्टी एकता हुँदैन,…