राजनीति Archives | Page 106 of 1905 | Khabarhub Khabarhub

कोशीमा नयाँ सरकार गठनको जिम्मेवारी सभापति देउवाले लिनुपर्ने कांग्रेस महामन्त्रीद्वयको भनाइ

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्रीद्वय महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले कोशीमा नयाँ सरकार गठनको जिम्मेवारी सभापति शेरबहादुर देउवाले लिनुपर्ने बताएका छन् । सोमबार कोशी प्रदेशको घटना क्रमका विषयमा पार्टी सभापति देउवाले बोलाएको छलफलका क्रममा थापा र शर्माले कोशी प्रदेशमा भएको दुर्घटनाको आत्मसमीक्षा गर्दै त्यसको जिम्मेवारी सभापतिले लिनुपर्ने बताएका हुन् । छलफलका क्रममा कोशी प्रदेशको पछिल्लो…