राजनीति Archives | Page 11 of 1939 | Khabarhub Khabarhub

दलको नेतालाई रोकेर सतिश सिंहलाई मधेसको मुख्यमन्त्री बनाउँदै जनमत

काठमाडौं– जनमत पार्टीले मधेश प्रदेशमा सांसद सतिशकुमार सिंहलाई मुख्यमन्त्री बनाउने भएको छ । संसदीय दलका नेता महेशकुमार यादवलाई अवसर नदिई जनमतले अर्थसमितिका सभापतिसमेत रहेका सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय भएको हो । बिहीबार बसेको जनमत पार्टीको बैठकले सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो । साधरणत: संसदीय दलको नेतालाई मुख्यमन्त्री या सरकारको नेतृत्वमा लैजाने चलन छ ।…