राजनीति Archives | Page 111 of 1917 | Khabarhub Khabarhub

सभामुख घिमिरेसँग महासचिव गुटेरेसको भेटवार्ता

काठमाडौँ– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र नेपालको भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ । बानेश्वरस्थित संसद् भवनमा आज भएको भेटवार्तामा सभामुख घिमिरेले महासचिव गुटेरेसलाई नेपाल सङ्क्रमणकालीन न्याय प्रक्रियालाई सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगमार्फत तार्किक निष्कर्षमा पुर्‍याउन आफूहरू प्रतिबद्ध रहेको जानकारी गराए । उनले दुवै आयोगसम्बन्धी…