राजनीति Archives | Page 112 of 1902 | Khabarhub Khabarhub

व्यक्तिगत र पार्टीगत रुपमा इजरायल भ्रमण नगर्नू : परराष्ट्रमन्त्री साउद

काठमाडौँ- परराष्ट्रमन्त्री एनपी साउदले तत्काल व्यक्तिगत र पार्टीगत रुपमा इजरायल भ्रमण नगर्न आग्रह गरेका छन् । सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा मन्त्री साउदले इजरायलको अवस्था निकै संवेदशनशील भएकाले राजनीतिक तहमा आधिकारिक निर्णयबाहेक व्यक्तिगत, पार्टीगत रुपमा इजरायल भ्रमण नगर्न आग्रह गरेका हुन् । उनले इजरायलको अवस्थालाई लिएर राजनीतिकरण नगर्न पनि आग्रह…