राजनीति Archives | Page 113 of 1902 | Khabarhub Khabarhub

इजरायलमाथि हमासले गरेको आक्रमणमा नेपालीको मृत्यु भएको घटनाबाट मर्माहत छु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायलमाथि हमासले गरेको आक्रमणमा परी नेपालीहरुको मृत्यु भएको घटनाबाट आफू मर्माहत भएको जनाएका छन् । सामाजिक सञ्जालमा स्टाटस पोस्ट गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त अकल्पनीय घटनाबाट जीवन गुमाएकाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन् । प्रधानमन्त्रीले आज बसेको मन्त्रिपरिषदको विशेष बैठकले घटनामा दिवङ्गत भएका नेपालीहरुप्रति सम्मान…