Live on
Your Voice, Your Power
काठमाडौँ- अमेरिकाले स्टेट पार्टनरसिप पोग्राम (एसपीपी) मा सहभागि हुन नचाहेको खण्डमा नेपालले त्यसबारे जानकारी दिएर आफ्नो सहभागिता अन्त्य गर्नसक्ने बताएको छ । एसपीपीबारे विवाद चुलिरहेका बेला काठमाडौंँस्थित अमेरिकी दूतावासले नेपालले जानकारी गराएर सहभागिता अन्त्य गर्नसक्ने बताएका हो । दूतावासका कार्यवाहक राजदूत म्यानुअल पी मिकलरले एसपीपीमा आबद्ध करिब ९० मुलुकमध्ये बेलारूसले मात्रै आफ्नो सहभागिता अन्त्य गरेको जानकारी…