राजनीति Archives | Page 1110 of 1921 | Khabarhub Khabarhub

सिट बाँडफाँटबारे सत्ता गठबन्धनमा जुटेन सहमति (भिडियोसहित)

काठमाडौँ– सत्ता गठबन्धनभित्र स्थानीय तहको निर्वाचनमा सिट बाँडफाँटमा समस्या देखिएको छ । बालुवाटारमा आइतबार बसेको गठबन्धनको स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठकमा चुनावी तालमेलका लागि सिट बाँडफाँटका विषयमा सहमति हुन नसकेको हो । बैठकपछि सञ्चारमन्त्री एवं कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीले सिट बाँडफाँटको छलफल लम्बिएको जानकारी दिए । यस विषयमा सोमबार पुन:…