राजनीति Archives | Page 1108 of 1917 | Khabarhub Khabarhub

एमालेबाट पोखराको मेयर–उपमेयरका लागि दर्जनभन्दा बढीको नाम सिफारिस

पोखरा– एमालेले पोखरा महानगरको मेयर र उपमेयरको उम्मेद्वार सिफारिसका लागि मतदान गर्ने भनिए पनि अन्तिम अवस्थामा सबैको नाम सिफारिस गरिएको छ । मेयरमा १२ र उपमेयरमा नाैजनाले मनोनयन दर्ता गराएका थिए । निर्वाचन कार्यतालिका सार्वजनिक गरेर पनि चुनावी प्रक्रियामा अघि बढिसकेको अवस्थामा एमालेले मतदान नगरी नाम सिफारिस गरेको हो । ‘अधिकांशको आवाज सर्वसम्मत गर्ने आयो…