Live on
Your Voice, Your Power
काठमाडौं– काठमाडौं महानगरपालिकामा बालेन शाहले अग्रता कायमै राखेका छन्। काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार दिएका बालेनले मंगलबार बिहान अग्रता थप बढाएका छन्। पछिल्लो मत परिणाम अनुसार उनले ९ हजार ६१४ मत पाएका छन्। उनी कंग्रेस र एमालेका प्रतिस्पर्धी भन्दा दोब्बर मतले अगाडि छन्। एमालेका केशव स्थापितले पाँच हजार १०४ मत पाएका छन् भने कांग्रेसकी सिर्जना…