Live on
Your Voice, Your Power
बैतडी– बैतडीको दशरथचन्द नगरपालिका-१ मा नेकपा एमालेका विष्णुदत्त भट्ट विजयी भएका छन् । भट्टले निवर्तमान वडाध्यक्षसमेत रहेका भुवनराज भट्टलाई २४ मतले पराजित गरेका छन् । विष्णुले ८१४ मत प्राप्त गर्दा भुवनले ७९० मत ल्याएका छन् । वडा नम्बर १ मा दुवै जनाको तीव्र प्रतिस्पर्धा भएको थियो । पराजित भएका भुवन नेपाली कांग्रेसका नगर सभापतिसमेत हुन्…