राजनीति Archives | Page 1187 of 2041 | Khabarhub Khabarhub

स्थानीय तहको निर्वाचनबाट पार्टीले ठूलो अपेक्षा गरेको छैन : राप्रपा नेपाल

काठमाडौँ– कमल थापा नेतृत्वको राप्रपा नेपालले स्थानीय तहको निर्वाचनमा पार्टीले ठूलो अपेक्षा नगरेको बताएको छ । मंगलबार अध्यक्ष थापाले विज्ञप्ति जारी गर्दै आफूहरूको संगठन सबै पालिकामा निर्माण भइनसकेको र चुनावको तयारीका लागि समयको अभावका कारण ठूलो महत्वाकांक्षा वा अपेक्षा नरहेको बताएका हुन् । उनले संविधानप्रति सहकार्य गर्ने नीति अनुरुप चुनावमा प्रतिकात्मक उपस्थिति रहेको पनि जनाएका…