राजनीति Archives | Page 1193 of 2041 | Khabarhub Khabarhub

संविधानको रक्षा गर्दै समृद्ध महानगर निर्माण गर्छु : सृजना सिंह

काठमाडौँ– गठबन्धनका तर्फबाट काठमाडौँ महानगरपालिकाको प्रमुखको उम्मेदवार सृजना सिंहले संविधानको रक्षा गर्दै समृद्ध महानगर निर्माण गर्ने बताएकी छन् । नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–२६ ले आज गरेको चुनावी सभामा उनले आफूले अगाडि सारेको सात सङ्कल्पअनुसार काठमाडौँ महानगरलाई समृद्ध बनाउने बताइन् । “म गर्न नसक्ने ठूला कुरा सपना बाँड्दिन, आफूले अगाडि सारेको सङ्कल्प पूरा गर्छु”, उनले भनिन्…