राजनीति Archives | Page 1255 of 1997 | Khabarhub Khabarhub

ओली भेट्न बालकोट पुगे देउवा

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भट्न बालकोट पुगेका छन् । सत्तारूढ गठबन्धन बैठक सकिएलगत्तै देउवा ओलीलाई भेट्न गएका हुन् । प्रधानमन्त्री देउवा पत्नी आरजु राणासहित साढे ८ बजे ओली निवास बालकोट पुगेका थिए । सत्ता गठबन्धनका नेताहरूबीचको बैठक सकरात्मक नभएपछि देउवा बालकोट पुगेको बताइएको छ । एमसिसी संसद्‍मा टेबल…