राजनीति Archives | Page 1261 of 2038 | Khabarhub Khabarhub

नेकपा एकीकृत समाजवादीको अस्तित्व नै समाप्त पार्छौँः महासचिव पोखरेल

काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोरखेलले नेकपा एकीकृत समाजवादीको अस्तित्व नै समाप्त पार्ने दाबी गरेका छन् । अखिल नेपाल महिला संघले आज काठमाडौँमा गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रममा  महासचिव पोखरेलले माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीलाई आफूहरूले मान्यता नदिएको भन्दै भविष्यमा अस्तित्वमा नै नरहने गरी चुनावमा हराउने दाबी गरेका हुन् । उनले चुनावमा हरेपछि यो पार्टी…