राजनीति Archives | Page 1269 of 2038 | Khabarhub Khabarhub

कांग्रेस नागरिक पङ्क्तिबाट सुझाव चाहन्छ – महामन्त्री शर्मा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नागरिक पङ्क्तिबाट कांग्रेसलाई के सुनाउन चाहन्छ र के अपेक्षा राख्दछ भन्ने सम्बन्धमा  वृहत रुपमा सुझाव लिइने बताएका छन्  । नेपाली कांग्रेस अभियानमा शर्माले भ्रातृ र शुभेच्छुक संस्थाको भूमिकाका बारेमा स्पष्ट पार्दै , “केन्द्रीय समिति क्रियाशील रहेका भ्रातृ र शुभेच्छुक संस्थाले अभियानका लागि आपसमा आवश्यक जिम्मेवारी बाँडफाँड गरेर आफ्नो देशभरको…